आज मिति २०८०/०६/२६ गते शुक्रबार का दिन यस श्री बाल कल्याण माध्यमिक विद्यालयमा रुम टु रिडकाे आर्थिक सहयोगमा आयाेजित गरिएकाे अन्तर्राष्ट्रिय वालिका दिवसको अवसरमा माध्यमिक तह तर्फ वक्तित्वकला र निम्न माध्यमिक तह तर्फ निबन्ध प्रतियाेगिता कार्यक्रम सु-सम्पन्न गरिनुका साथै साे कार्यक्रममा प्रथम ,दित्तिय,तृतीय र सान्तवना स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनिहरुलाई पुरस्कार वितरण कार्यक्रम का साथै विजया दशमी काे शुभकामना आदान प्रदान कार्यक्रम सु-सम्पन्न गरियाे।
Contributors
Friday, October 13, 2023
Menu
1
(1)
शैक्षिक भ्रमण २०७६ का यादहरू
(1)
Gautam Buddha's Birth Place
