Tuesday, February 1, 2022

 COVID 19 को विषम परिस्थितिमा भौतिक उपस्थितिमा पठनपाठन कार्य सम्भव नभएकाले केहि समयमा लागि तपशिल वमोजिम ONLINE प्रणालीबाट पठनपाठन क्रियाकलापलाई निरन्तरता दिईने भएकाले सोहि वमोजिम गर्न /गराउनुहुन सम्पूर्ण  विद्यार्थी  तथा अभिभावकहरुमा अनुरोध गरिन्छ l छोटो समयका लागि भएकाले  यो प्नयोजनका  लागि मोबाईल वा अन्य Device हरु तत्कालका लागि खरिद गर्न आयस्वक नरहेको अनरोध छ l 




Share:
Copyright © SHREE BAL KALYAN SECONDARY SCHOOL | Designed by:- Govinda Rayamajhi |